हाम्रो मिशन यस संस्थाको जारी पूँजी रु. 5,92,91,600/- (पाँच करोड बयानब्बे लाख एकानब्बे हजार छ सय रुपैयाँ) रहेको र आगामी दिनहरूमा पनि शेयर पूँजीलाई क्रमशः वृद्धि गर्दै लैजाने लक्ष्य रहेको छ ।