उद्यमशिल बचत तथा ऋण सहकारी लि.

दर्ता नं. : ४९(४६३)/०६८/०६९

हाम्रो उद्देश्यहरू

  • वर्तमान परिस्थितिलाई मध्यनजर गरी आधुनिक पद्धतिअनुसार सदस्यहरूलाई सेवा प्रदान गर्ने ।
  • सदस्यहरूलाई सहकारी र व्यवसाय सम्बन्धित शिक्षा र तालिमद्वारा क्षमता विकास गर्ने ।
  • राष्ट्रिय स्तरको सहकारीहरूसँग सहयोग र सहभागितामा वृद्धि गर्ने ।
  • सदस्यहरूको आवश्यकतालाई मध्यनजर गरी आवश्यकता पूरा गर्न प्रयास गर्ने।
  • आगामी ५ वर्ष भित्रमा सदस्यहरूलाई आफ्नै भवनबाट वित्तिय कारोबार गर्न प्रयास गर्ने ।
  • सदस्यहरूमा पूँजी परिचालन गरी व्यवसाय वृद्धि गर्ने ।