उद्यमशिल बचत तथा ऋण सहकारी लि.

दर्ता नं. : ४९(४६३)/०६८/०६९

१५ औं साधारण सभा २०७७ सम्पन्न

३१ जनाले सय सय रुपैया उठाएर बाग्लुङ सामुदायिक संस्थाबाट शुरु भई २०६२ पौष १ गते जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. को रुपमा दर्ता गरी दर्ता भएको १५ वर्षा करिब २०५०० सदस्यहरुबाट १ अरब ९५ करोड पुजी संकलन गर्दै यस कोरोना महामारीको विषम परिस्थितिमा सबै सदस्यहरु एकै ठाउँमा जुटेर साधारण सभा गर्न नसकिने अवस्थाको कारण गत कार्तिक ३ गतेबाट शुरु भएको १५ औ वाषिर्क साधारण सभा २०७७ आज कार्तिक २२ गते संस्थाको केन्द्रिय कार्यालय कोटिहावाको बैठक हलमा अन्तिम समापन भएको छ ।